पाथिभरा माताको दर्शन गदैँ साउन ०६ गते मंगलबारको हेर्नुहोस राशिफल, मनोकाक्षा पुरा गर्नको लागी शेयर गरौ ।
मेष – मिठो भोजन मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आयात–निर्यातसित सम्बन्धिक काम बन्नेछ । वार्तामा सफलता भेट्नेछ । मान सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्तको सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा रुचि बढ्ला ।
बृष – कार्यव्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली ...











