स्मरणमा जीवनयात्रा”को लोकार्पण
काठमाडौं । साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति "संस्मरणमा जीवनयात्रा"को लोकार्पण सम्पन्न भएको छ । बुधबार नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन',बरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले उक्त कृति लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि अ.प्रा.सेनापति क्षे...