बरिष्ठ गायक सिताराम पोखरेल सम्मानित
विराटनगर ,पुस ७ आइतवार ।
खोटाङ सामाजिक सेवा मञ्चले गर्दै आएको मासिक स्रष्टा सम्मान तथा रचनावाचन मासिक पौष महिनाको श्रृङख्ला को अवसरमा बरिष्ठ गायक सिताराम पोखरेललाई खोटाङ सामाजिक सेवा मञ्चले विराटनगरमा सम्मान गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली गीत संगीतमा तीन दशक भन्दा लामो समय देखी योगदान गरेको भन्दै कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकनारायण कार्कीले दोसल्ला ओठा...














