पारसको संन्यास : ‘एक युगको अन्त्य’
काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासले लिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत मंगलबार उनले यस्तो घोषणा गरेका हुन्।
‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’, उनले भनेका छन्।
सन् २००२ देखि नेपाली राष्ट्रिय टिमबाट खेलेका पारसले नेपालका लागि खेल...














