७ वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्दै राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका
राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी रौतहट चपुुरकी रेनुका र जनकपुर शिवबानीका अभिषेक लामाले पारिवारिक सहमतिमा विवाह गर्न लागेका हन्। ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका रेनुका र अविशेकले उक्त सम्बन्धलाई मंगलबार विवाहमा परिणत गर्न लागेका हुन्।
लामा हाल काठमाडौमा व्यापार गर्दै आएका छन्। आज आफूहरुले हिन्दु परम...