गरेदेखि के हुदैन र ? हेर्नुहोस ८५ % काम सकिदा यस्तो देखियो पोखरा रंगशाला ! पुरा काम सकिदा कस्तो होला ?
पोखरामा निर्माण भईरहेको रंगशालाको काम करिब ८५ प्रतिशत सकिएको छ । निर्माणका लागि आवश्यक सामाग्रीहरु आईसकेको निर्माण पक्षले जनाएको छ ।
यसैबिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पोखरा रंगशालाको अहिलेको संरचना समेत फेरवदल हुने स्पष्ट पार्नुभएको छ । बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिलवालले रंगशालाको निर्माण कार्य तत्काल पुरा गरि यसको आन्तरिक आयका श्रोतहरुको समेत खोजि...














