‘आउँछु आउँछु भन्दै’ सार्वजनिक
काठमाडौं ।मेनुका राईको स्वरमा‘आउँछु आउँछु भन्दै’ सार्वजनिक भएको छ। मेनुका राईको स्वरमा सजिएको उक्त गीतका शब्द कुमार केरुङले लेखेका हुन् भने संगीत शिवसंगम राईले भरेका छन्।
गीतको संगीत संयोजन (एरेन्ज) सुन्दर लामाले गरेका छन्। त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङको काम समेत सुन्दर लामाले नै सम्पन्न गरेका छन्।
यसैबीच, गीतको लिरिकल भिडियो जसकेलो क्रिएशनले निर्मा...











