फागुन ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । अन्न प्राप्तीको पनि योग छ । केहि खर्च भएपनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने दिन छ । सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिन...





