ग्रहको पूजा किन गर्ने ? (संस्कार चिन्तन)

ग्रहको पूजा किन गर्ने ? (संस्कार चिन्तन)
१. पृष्ठभूमि जतिसुकै नास्तिक भए पनि ज्योतिष विषयमा धेरैले आस्था राख्ने गर्छन् । ज्योतिषमा विशेषगरी नवग्रहहरुको प्रभाव वा फलादेशका बारेमा चर्चा गरिएको हुन्छ भन्ने ठानेर धेरैजसो व्यक्तिहरु ज्योतिषीकहाँ चिना हेराउन वा हात हेराउन जाने गर्छन् । हामीमध्ये कतिपयले कुनै असफलता प्राप्त ग¥यौँ भने ‘ग्रह लागेर यस्तो भयो’ भनेर ग्रहलाई दोष दिने गरेका छौँ तर हाम्रो जीवनचक्रमा सधैँ कुनै न कुनै ग्रह त लागेकै हुन्...

मांगलिक दोष र यसको प्रभाव, मांगलिक योग निवारणका उपायहरु

मांगलिक दोष र यसको प्रभाव, मांगलिक योग निवारणका उपायहरु
जन्म कुण्डलीमा मांगलिक योग वा दोष रहनुलाई अशुभकारी मानिएको छ। मांगलिक वा मंगल दोषको कारण विवाहमा बाधा एवं अन्य समस्याहरु आउन सक्छन्। आज हामी यो लेखको माध्यमबाट सरल रूपमा जान्नेछौँ कि मांगलिक योग के हो एवं जन्म कुण्डलीमा मांगलिक योग छ वा छैन यो कसरी देखिन्छ। यसका साथै हामी मंगल दोष अर्थात् मांगलिक योगको शान्तिको सरल उपायहरु पनि बताउनेछौँ।  मांगलिक योग वा दोष के हो ? मांगलिक योगको विचार मुख्य रूपल...

कार्तिक ३ गते बिहीबार, यस्तो छ तपाईँको राशिफल

कार्तिक ३ गते बिहीबार, यस्तो छ तपाईँको राशिफल
मेष– प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष– व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । मिथुन– परिवारजनको साथले...

आजको पञ्चाङ्ग र राशिफल २०७९ कार्तिक २ गते बुधबार पाथिभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस ।

आजको पञ्चाङ्ग र राशिफल २०७९ कार्तिक २ गते बुधबार पाथिभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । भावना र मनको कुर...

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज ३० गते आइतबार)

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज ३० गते आइतबार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुन...

वि.सं.२०७९ साल आश्विन २९ गते शनिबारको राशिफल

वि.सं.२०७९ साल आश्विन २९ गते शनिबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । ...

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज २४ गते सोमबार),

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज २४ गते सोमबार),
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नया“ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाह...

आज असोज २३ गते आइतबार, कस्तो छ आजको दिन हेर्नुहोस् राशिफल

आज असोज २३ गते आइतबार, कस्तो छ आजको दिन हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएको अधुरो क...

आज वि.सं.२०७९ साल असोज२० गते बिहिबार यस्तो छ हेर्नुस् आज तपाईको राशिफल

आज वि.सं.२०७९ साल असोज२० गते बिहिबार यस्तो छ हेर्नुस् आज तपाईको राशिफल
मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्र...

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज १९ गते बुधबार), Daily Horoscope of Wednesday 5th October 2022