राशिफल, वि.सं. २०७९ साल वैशाख २२ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७९ वैशाख २२ गते बिहीवार तदनुसार ई. सं. २०२२ मई ०५ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (वछलाथ्व). इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:३० बजे. चन्द्रोदय : बिहान ०८:४४ बजे र चन्द्रास्त : बेलुका ०९:०० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे, पोखरा,...









