नबराज शर्माको शब्द र सीडी विजयको संगीतमा ‘अजम्बरी’ सार्वजनिक (भिडियो )
काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले आफ्नो २५ औ बैबाहिक वर्षगाँठको अवसर पारेर उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् ।'अजम्बरी'नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र प्रसाईंकी धर्मपत्नी देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ ...