तुलसी सिवाकोटी र रोशनी कार्की अभिनित ‘काठमाडौंमा ‘ रिलिज (भिडियो )
२० चैत, काठमाडौँ । गायक तुलसी सिवाकोटीको नयाँ गीत 'काठमाडौंमा 'को बिमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, साहित्यकार रामबाबू सुवेदी ,संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सयुक्त रुपमा गीतको बिमोचन गर्नु भएको हो ।
लामो समय देखि युरोपमा बस्दै आउनु भएका गायक सिवाकोटीको गीत 'काठमाडौंमा' शब्द ,संगीत लोकप्रिय संगीतकार दी...