आग्रह श्रेष्ठ र रक्षा थापा अभिनित अंकितको ‘घुम्न जाउ सरर’ सार्वजनिक ( भिडियो )
गायक अंकित अमरु श्रेष्ठको 'घुम्न जाउ सरर' गीतको भिडियो सार्वजनिक भएको छ । शशी बिक्रम थापाको शब्द , संगीत रहेको गीतमा विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ ।
शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा आग्रह श्रेष्ठ र रक्षा थापाको मुख्य भूमिकामा अभिनय रहेको छ भने अन्य कलाकारमा प्रजन पौडेल र शुभम गणेशको अभिनय देख्न सकिन्छ ।
रोमियो गुरुङ र विशाल डोटेलको सह निर्देशन रहेको भिडियोको आर्ट निर्देशनमा व...












