गायिका सज्जा चौलागाईंले ल्याएको एक्लैको चर्चा
काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंको एक्लै बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो चर्चा पाइएको छ । सार्वजनिक गीतमा अविनाश एसी र गायिका सज्जा स्वयमको शब्द तथा कम्पोज रहेको छ । भिडियोमा प्रेमी बिनाको एक्लो पनाको मर्मस्पर्शी विरहको गाथालार्य नजिकबाट केलाइएको छ । जब आँफुलार्य माया गर्ने मायालुले छाडेर जाँदाको पिडालाई भिडियोले बयान गरेको छ । भिडियोमा सज्जाले तिमी बिना एक्लै...














