हरि उप्रेतीको शब्दमा रानी शाक्यको ”चियाबारीमा ” भिडियो सहित ।

हरि उप्रेतीको शब्दमा रानी शाक्यको ”चियाबारीमा ” भिडियो सहित ।
काठमाण्डौं नेपाली सुगम संगीतमा परिचित गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ”चियाबारीमा ” गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाईको छ । हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ । ज्ञानु राईको छायाँकन , सुव...

डार्विन लुंगेलीको शब्दमा ‘हवाई अड्डा’ सार्वजनिक ( भिडियो )

डार्विन लुंगेलीको शब्दमा  ‘हवाई अड्डा’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत 'हवाई अड्डा'को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन्। गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ। पुराना प्रेमी-प्रेमिकाको सफल हुन नसकेको प्रेम संघर्षमा केन्द्रित म्युजिक भिडियोमा सुमित तामाङ , कुसुम गुरुङ...

आशिषलाई सम्झिदै सुशीलले ल्याए ‘सुनन’ ( भिडियो )

आशिषलाई सम्झिदै सुशीलले ल्याए  ‘सुनन’ ( भिडियो )
काठमाडौं । गायक सुशील श्रेष्ठ 'जुजु' को बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ। प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ 'जुजु' र स्वर्गीय आशिष तामाङको रहेको छ। यस गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेती र प्रकाश जिसी फिचर्ड छन्। भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायां...

गरिमालाई एकफेर हेर्न आग्रह गर्दै पुष्प ( भिडियो )

गरिमालाई एकफेर हेर्न आग्रह गर्दै पुष्प  ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र प्रतिभाशाली गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत 'निरमाया'को म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन ।युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। शुभम भुजेलले कोरियोग्राफी गरेको यस...

पुनमको शब्द र रचनाको स्वरमा ‘पहिलो माया’ (भिडियो)

पुनमको शब्द  र रचनाको स्वरमा ‘पहिलो माया’   (भिडियो)
अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया निवासी सफल लोकप्रिय गीतकार पुनम मोथेको नयाँ सांगीतिक कोसेली 'पहिलो माया' सार्वजनिक भएको छ लोकप्रिय गायिका रचना रिमालको स्वर , शंकर थापा 'स्माइल'को संगीत, र उदयराज पौडेलको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी , सुधिर श्रेष्ठ र प्रियाना आचर्य अभिनित छन् । प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमले आफ्नै अफिसियल युट्युब च्यानल ' Poonam Moth...

डि आर अटुको संगीतमा ”माई बेनी मेलैमा ” भिडियो सहित ।

डि आर अटुको संगीतमा ”माई बेनी मेलैमा ” भिडियो सहित ।
काठमाण्डौं गायिका मेलिना राई र गायक संगम शेर्मा लिम्वुको आवाजमा रहेको ”माई बेनी मेलैमा ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । पुर्वेली लोक भाकामा आधारित गीत बाट सर्वाधिक चर्चामा रहेका डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ । बुद्ध थापाको छायाँकन , विकाश धमलाको सम्पादन तथा दिनेश माङबुको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा उमेश राई फुलन्देकी आमा , सन्ध्या बुढा , निरान्...

एलिजा गौतम अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक

एलिजा गौतम अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक
नायिका एलिजा गौतम र मोडल आशिष कुमार अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । अस्मिता अधिकारी र विशाल निरौलाको स्वर रहेको गीतको शब्द, रचना भरत रौनियारको हो भने संगीत खेम सारु मगरको छ । भिडिओको निर्देशन गोविन्द राईले गरेका हुन भने छायाँकन एलेन मगरले गरेका हुन् । हेरौं भिडिओ : https://www.youtube.com/watch?v=NyTPkuTOVX8&feature=emb_title

राजेश र निलमको ‘पुर्वै शहर’ सार्वजनिक

राजेश र निलमको ‘पुर्वै शहर’ सार्वजनिक
गायक राजेश पायल राई र गायिका निलमरोजु राइको स्वरमा समावेश ‘पुर्वै शहर’को भिडियो सार्वजनिक भएको छ । आलोक चाम्लिङ राइको शब्द रहेको गीतमा निलम रोजु राइको संगीत छ । भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय छ । सरु रानाको कोरियोग्राफी रहेको भिडियोमा सन्तकुमार राइको निर्देशन छ । https://www.youtube.com/watch?v=x4OXnh9VtaM&feature=emb_title

अस्मिता परियारको ‘आकाशै को’ सार्बजनिक

अस्मिता परियारको  ‘आकाशै को’  सार्बजनिक
काठमाडौँ। गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको 'आकाशै को' बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो ।कानुन व...

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )
अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत 'यो धड्कन' सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ । मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन् । यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को...