मगर गीत ‘डिस्या र डी लख’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं । मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियोमा मगर फिल्मका लोकप्रिय नायक रमेश बाबु थापा मगरसँगै रबिता थापा मगरको नृत्य रहेको छ । दुबै जनाको जोडी गज्जब देखिएको छ । यस्तै भिडियोमा आयारन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ । बिपि फिल्म नेपालबाट निर्माण भएको यस गी...














