गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक

गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक
काठमाण्डौं गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र गायक लोक पौडेलको गीतमा स्वर रहेको छ । माया प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । मायामा रहेका युगल जोडि विचको प्रेम वार्तालापलाई गीतमा ब्यक्त गरिएको छ । संजय हमालको एरेन्ज गीतमा छ । ज्ञानु राईको छायाँकन , विर बहादुर थारुको सम्पादन तथा उसा मलाहाको निर्देश्न भिडियोमा रहेको छ ...

नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं

नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं
काठमाडौं– गायक युवराज चौलागाईं आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘दिलमा सजाउँछु…’ शीर्षकको उक्त गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गरेका हुन् भने गीतका संगीतकार पनि घायल नै हुन् । उक्त गीतको म्युजिक भिडियोमा रुपक धिमालको साथमा रवी खड्का तथा अमृता मगरले अभिनय गरेका छन् । गीतकार शंकर अधिकारी घायलकै निर्देशनमा बनेको उक्त गीतको भिडियोलाई कृष्ण पाण्डेले छायांकन गरेका हुन्...

प्रेम भन्दा धन ठूलो ‘जहाँ छोड्यौ तिमीले’

प्रेम भन्दा धन ठूलो ‘जहाँ छोड्यौ तिमीले’
काठमाडौँ - पशुपति म्युजिकले वियोगान्त भावको गीत जहाँ छोड्यौ तिमीले को भिडियो सार्वजनिक गरेको छ। मखमली स्वरका धनी स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीत एसएस गणेशले रचना गरेका हुन् । गीतमा दिवान किनारको सङ्गीत, सङ्गीत संयोजन, रेकर्डिङ र मिक्सिङ् – माष्टरिङ् रहेको छ । सङ्गीत क्षेत्रमा गिनेचुने अब्बल दर्जाका भिडियो सम्पादकको रुपमा चिनिदै आएका निशान कश्यपको निर्देशन तथा सम्पादनमा यो भिडियो तयार भएक...

‘भाइ टिका’ मा संचारकर्मी अनिल गुरुङको दमदार अभिनय (भिडियोसहित)

‘भाइ टिका’ मा संचारकर्मी अनिल गुरुङको दमदार अभिनय (भिडियोसहित)
काठमाडौं - रचना रिमालको स्वरमा रहेको गीत ‘भाइ टिका’ सार्वजनिक भएको छ । मीना लामाको शब्द, कृष्ण सताब्दीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिव विकको निर्देशन रहेको गीतको भिडियोमा बर्ष दिनमा आउने चाड दशैँ तिहारमा आफ्नो मुटु भन्दा प्यारो भा प्रदेशमा हुँदाको अवस्थालाई दिदी भाइको कथा तथा माया झल्काउन खोजिएको छ । रक कौसलको छायाँकन रहेको भिडियोमा पदम सुबेदीको सम्पादन । भिडियोमा सञ्चारक...

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।
काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ । मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ । पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खन...

प्राश्ना लामाको स्वरमा सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ (भिडियोसहित)

प्राश्ना लामाको स्वरमा सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ (भिडियोसहित)
राम्रो स्वरकी धनी गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो...’ सार्वजनिक भएको छ । यो गीतमा प्राश्नालाई शीतल गुरुङले साथ दिएका छन् । टिपिकल लोक भाकाको सार्वजनिक गीतमा माया प्रेमसहित मन मिलेमा लगन गाठो गासौ यसपाली भनेर रमाइलो पारामा छेड्खानी गरियेको दृश्य भिडियोमा कैद गरियेको छ । गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ । शब्द सम्योजन कृष्ण राउतको रहेको गीतको सङ्ग...

गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)

गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)
गायक भुवन प्यासीको स्वर रहेको निकै मार्मिक गीत यसपालीको दशैं तिहार' को भिडियो सार्वजनिक गरिएको छ ।कोरोनाले गर्दा गरिबलाई दशैं तिहार मनाउन निकै गर्‍यो रहेको रहेको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतमा देखाउन खोजिएको छ।राम नेपालको शब्द रहेको गीतमा गायक भुवन प्यासीको संगीत रहेको छ ।गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा राम नेपाल ,भुवन प्यासी ,लक्षमण नेपाल ,प्रकृति लामिछाने ,रेब...

काजीको निर्देशनमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक ( भिडियो )

काजीको निर्देशनमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक  ( भिडियो )
काठमाडौं । नेपाली तथा हिन्दी पार्श्व गायनमा सर्वाधिक लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द 'जुनमा हेरूँ तिमीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्। यस गीत बाट फेरि २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा राजेश हमाल अभिनयले गरेका छन्। न...

आँचल र जीपीको ‘जाउँ माया जाउँ

आँचल र जीपीको ‘जाउँ माया जाउँ
गायक राजनराज सिवाकोटी र गायिका एलिना चौहानको स्वरमा ‘जाउँ माया जाउँ’ सार्वजनिक भएको छ । गीतमा राजनराजकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा नायिका आँचल शर्माको साथमा मोडल जीपी शाह र हर्ष तण्डुकारलाई देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा विशाल महराको कोरियोग्राफी छ । सम्पूर्ण सुख सुविधा छाडेर गाउँ घरमै बसोबास गर्ने र रमाउने भावलाई गीतमा प्रस्तुत गरिएको छ । शहरबाट गाउँ...

राज कुश्मीको निर्देशनमा थारु समुदायमा मनाइने दसैंको बारेमा डकुमेन्ट्री

राज कुश्मीको निर्देशनमा थारु समुदायमा मनाइने दसैंको बारेमा डकुमेन्ट्री
बारबर्दिया नगरपालिकाले निर्माण गरेको दसैं सम्बन्धि डकुमेन्ट्री सार्वजनिक गरिएको छ। राज कुश्मीले निर्देशन गरेको डकुमेन्ट्रीमा स्यवं राज कुश्मी, अन्जु कुश्मी, सुनिता चौधरी, सत्यनारायण फेटारा लगायतले अभिनय गरेका छन्। पश्चिम थारु समुदायमा मनाइने दसैंको बारेमा डकुमेन्ट्रीमा मूलकथा वस्तु बनाइएको छ। परापूर्वकालदेखि मनाइँदै आएको दसैंको पौराणिक गतिविधि तथा गीत संगीत डकुमेन्ट्रीमा समावेश गरिएको छ। दस...