प्राश्ना लामाको स्वरमा सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ (भिडियोसहित)

प्राश्ना लामाको स्वरमा सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ (भिडियोसहित)
राम्रो स्वरकी धनी गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो...’ सार्वजनिक भएको छ । यो गीतमा प्राश्नालाई शीतल गुरुङले साथ दिएका छन् । टिपिकल लोक भाकाको सार्वजनिक गीतमा माया प्रेमसहित मन मिलेमा लगन गाठो गासौ यसपाली भनेर रमाइलो पारामा छेड्खानी गरियेको दृश्य भिडियोमा कैद गरियेको छ । गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ । शब्द सम्योजन कृष्ण राउतको रहेको गीतको सङ्ग...

गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)

गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)
गायक भुवन प्यासीको स्वर रहेको निकै मार्मिक गीत यसपालीको दशैं तिहार' को भिडियो सार्वजनिक गरिएको छ ।कोरोनाले गर्दा गरिबलाई दशैं तिहार मनाउन निकै गर्‍यो रहेको रहेको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतमा देखाउन खोजिएको छ।राम नेपालको शब्द रहेको गीतमा गायक भुवन प्यासीको संगीत रहेको छ ।गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा राम नेपाल ,भुवन प्यासी ,लक्षमण नेपाल ,प्रकृति लामिछाने ,रेब...

काजीको निर्देशनमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक ( भिडियो )

काजीको निर्देशनमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक  ( भिडियो )
काठमाडौं । नेपाली तथा हिन्दी पार्श्व गायनमा सर्वाधिक लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द 'जुनमा हेरूँ तिमीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्। यस गीत बाट फेरि २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा राजेश हमाल अभिनयले गरेका छन्। न...

आँचल र जीपीको ‘जाउँ माया जाउँ

आँचल र जीपीको ‘जाउँ माया जाउँ
गायक राजनराज सिवाकोटी र गायिका एलिना चौहानको स्वरमा ‘जाउँ माया जाउँ’ सार्वजनिक भएको छ । गीतमा राजनराजकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा नायिका आँचल शर्माको साथमा मोडल जीपी शाह र हर्ष तण्डुकारलाई देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा विशाल महराको कोरियोग्राफी छ । सम्पूर्ण सुख सुविधा छाडेर गाउँ घरमै बसोबास गर्ने र रमाउने भावलाई गीतमा प्रस्तुत गरिएको छ । शहरबाट गाउँ...

राज कुश्मीको निर्देशनमा थारु समुदायमा मनाइने दसैंको बारेमा डकुमेन्ट्री

राज कुश्मीको निर्देशनमा थारु समुदायमा मनाइने दसैंको बारेमा डकुमेन्ट्री
बारबर्दिया नगरपालिकाले निर्माण गरेको दसैं सम्बन्धि डकुमेन्ट्री सार्वजनिक गरिएको छ। राज कुश्मीले निर्देशन गरेको डकुमेन्ट्रीमा स्यवं राज कुश्मी, अन्जु कुश्मी, सुनिता चौधरी, सत्यनारायण फेटारा लगायतले अभिनय गरेका छन्। पश्चिम थारु समुदायमा मनाइने दसैंको बारेमा डकुमेन्ट्रीमा मूलकथा वस्तु बनाइएको छ। परापूर्वकालदेखि मनाइँदै आएको दसैंको पौराणिक गतिविधि तथा गीत संगीत डकुमेन्ट्रीमा समावेश गरिएको छ। दस...

अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डको मात्र तिमि सार्बजनिक(भिडियो सहित)

अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डको मात्र तिमि सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहारस्वरुप रमाईलो म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ। व्याण्डले विजया दशमी २०७७ का अवसरमा मात्र तिमी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो। अमेरिकाको क्यालिफोर्निया स्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र निर्देशनमा तयार भएको हो। भिडियोमा व्याण्डका गितारिष्ट...

दाजुबहिनीको कथामा गौरव र प्रियाना

दाजुबहिनीको कथामा गौरव र प्रियाना
गौरव पहाडी र प्रियाना आचार्य अभिनित दशैँ तिहार गीत सार्वजनिक भएको छ। राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीतमा तयार भएको गीतलाई विनोद र वर्षाना ट्रायम्फ व्याण्डको दशैँ तिहार गीतमा गौरव र प्रियाना दाजुबहिनीका रुपमा प्रस्तुत भएका हुन्। विदेशमा रहेका दाजु र स्वदेशमा रहेका बहिनी र घरपरिवारको प्रेमलाई आकर्षक ढंगले गीतमा प्रस्तुत गरिएको छ। निर्देशक दीपक आचार्य काकुको निर्देशनम...

रविना र निमिसा तिमी मात्रै होइनौ

रविना र निमिसा तिमी मात्रै होइनौ
काठमाडौं । गायिका निमिसा त्रिपाठिको आवाजमा सजिएको ‘तिमि मात्र होइनौ’ बोलको गीत बजारमा आएको छ । जसमा कलाकारहरु रविना कार्की,समिर जंग खड्का र भुवन खड्का रहेको छन् । उत्त गित त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ। गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । जसमा संगीत राजु एन राइको रहेको छ। भिडियोमा सुरेन्द्र थपलियाको छायाँकन र सम्पादन रहेको छ । भने, दिपक मैनालिले निर्देशन गरेका छन् । ...

लामो समय सांगीतिक क्षेत्रमा समय बिताएका सुगम र नबिन के. पहिलो पटक सँगै सुनिए

लामो समय सांगीतिक क्षेत्रमा समय बिताएका सुगम र नबिन के. पहिलो पटक सँगै सुनिए
काठमाडौं । यतिबेला लोक फ्लेबरका गीतहरुले बजार तताएजस्तै अघिल्लो डेढ दशक यस्तो थियो कि पप गीतप्रति अनौठो आकर्षण ठियो । गायक पनि ‘सेलिब्रेटी’ हुन् भन्ने प्रमाणित पनि पप गायकले गरेका थिए । असंख्य डाइहार्ट फ्यान कमाएका थिए । जसको उदाहरण हुन् नबिन के. भट्टराई र सुगम पोखरेल । लामो समय सांगीतिक क्षेत्रमा समय बिताएका यि दुई गायकको पहिलो पटक सहकार्य भएको भएको छ । गायक सुगम पोखरेलको गीत ‘जसले जे भनेपनि...

रिमासँग सीतारामको ‘मनको मैलो’

रिमासँग सीतारामको ‘मनको मैलो’
काठमाडौं । लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत मनको मैलोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन । उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक ढंगले निकै मार्मिक कथावस्तु समेटेर आकर्षक तरिकाले निर्देशन गरेका छन । हेमन्त ख...