राजेश , भीमा र उमेशको सहकार्यमा ‘ओठमा लाली’ सार्वजनिक (भिडियो )

राजेश , भीमा र उमेशको सहकार्यमा ‘ओठमा लाली’ सार्वजनिक (भिडियो )
नव गायिका भीमा राई र चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा दिपेश राई , भीमा राई र बिष्णु मगरको अभिनय देख्न सकिन्छ। मणि राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा ( नियोन ) ले छायांकन तथा सम्पादन गरेका हुन्...

प्रमोद र सुजाताको ‘ओई कान्छी’ सार्बजनिक(भिडियो सहित)

प्रमोद र सुजाताको ‘ओई कान्छी’ सार्बजनिक(भिडियो सहित)
काठमाडौं - पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गित 'ओई कान्छी' को म्युजिक भिडियो सार्बजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिड...

‘ओई कान्छी’ लिएर आईन गायिका सुजाता केसी(भिडियो सहित)

‘ओई कान्छी’ लिएर आईन गायिका सुजाता केसी(भिडियो सहित)
काठमाडौं - पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गित 'ओई कान्छी' को म्युजिक भिडियो सार्बजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष...

‘भेटौंन फन पार्कको गेटैमा’ सार्वजनिक

‘भेटौंन फन पार्कको गेटैमा’ सार्वजनिक
'सुनन पियारी'को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक 'भेटौंन फन पार्कको गेटैमा' बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् । रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका छन् । भने भिडीयोलाइ निशान घिमिरेले सम्पादन र निर्दशन गरेका हुन्...

रिलिज भएको छोटो समयमै ‘नरिसाउन होइ’ युटुब ट्रेन्डिङमा (भिडियो)

रिलिज भएको छोटो समयमै ‘नरिसाउन होइ’ युटुब ट्रेन्डिङमा (भिडियो)
लोकप्रिय गायक अनि संगीतकार राजेन्द्र भाट(मिस्टर आर्जे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत युटुबको ट्रेन्डिङमा पर्न सफल भएको छ। मंगलबार रिलिज भएको ‘नरिसाउन होइ’ बोलको गीत रिलिज भएको २४ घण्टा नहुँदै युटुबको ट्रेन्डिङमा पर्न सफल भएको हो। यो समाचार तयार पार्दासम्म रिलिज भएको १७ घण्टामै यो गीत ट्रेन्डिङ नम्बर २५ मा उक्लिएको छ। युटुबमा ३ लाख ९० हजार बढी भ्युज, ३८ हजार बढी लाइक अनि २५ सय बढी कमेन्ट...

गायक राजेश सापकोटाको “आज फेरि“ भिडियो सहित ।

गायक राजेश सापकोटाको “आज फेरि“ भिडियो सहित ।
काठमान्डाँै । गायक राजेश सापकोटाको बियोगान्त प्रेम कथामा आधारित नयाँ म्युजिक भिडियो “आज फेरि“ सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई पराईको अगालोमा बाँधिएको देख्दा उत्पन्न हुने पिडालाई गीतमा ब्यक्त गरिएको छ । घनश्याम प्याकुरेलको शब्द तथा सुवास भुषालको संगीत संयोजन गीतमा छ । रोशन लुइटेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा ...

नविनले स्क्रीन सेयर गरे नायिका अनु शाह संग ( भिडियो )

नविनले  स्क्रीन सेयर गरे नायिका अनु शाह संग  ( भिडियो )
नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत 'संगै मरौला' सार्वजनिक भएको छ । सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको छ । रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले स...

नविनले स्क्रीन सेयर गरे नायिका अनु शाह संग ( भिडियो )

नविनले  स्क्रीन सेयर गरे नायिका अनु शाह संग  ( भिडियो )
पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको म्युजिक भिडियो 'संगै मरौला' सार्वजनिक भएको छ । नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको स्वर रहेको गीतमा सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको छ । भिडियोलाई सदभाव टिभीको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन ...

ब्रबिम शेर्मा र सीता सिंगक’को लिम्बु समुदायले धान नाच्दा गाउने केलाङ लयको गीत भिडियो सार्वजनिक

ब्रबिम शेर्मा र सीता सिंगक’को लिम्बु समुदायले धान नाच्दा गाउने केलाङ लयको गीत भिडियो सार्वजनिक
गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको मीठो स्वरमा सजिएको “ज्यानै हाजिर भो” (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङको उत्कृष्ट शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् । थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यान...

चर्चामा अभि जिसीको रोमान्टिक गीत ‘जाली माया’ (भिडियोसहित)

चर्चामा अभि जिसीको रोमान्टिक गीत ‘जाली माया’ (भिडियोसहित)
काठमाडौँ : गायक अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ यतिखेर चर्चामा छ । अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो केही समय अगाडि सार्वजनिक भएको हो । किशन अर्यालको निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष...