शेयर बजार सामान्य बढ्याे, ४ अर्ब २५ कराेड रुपैयाँकाे बढ्याे
काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा पुगेको छ ।
आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल फाइनान्स, बोटलर्स नेपाल, पाँचथर पावर कम्पान्ट र समाज लघुवित्तको कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स पावर कम्पनीको शेयर झ...














