“बजारमा नक्कली भनेकै कारण गायिका बुनु उप्रेती शर्माले यस्तो गीत गाइन्”
राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल गायिका बुनु उप्रेती शर्माको एक रोमान्चक गीत "नक्कली नक्कली" भर्खरै सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीत मार्फत आफ्नो कर्णप्रिय स्वर सजाएर आफ्ना श्रोता एवं दर्शकहरु माझ बिभिन्न गीतहरु सार्बजनिक गरीसकेकी छिन् ।
पछिल्लो समयमा नेपालि गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा धरासाही बन्दै गएको छ । यस्तो अवस्थमा...














