गायक नविनले केक काटेर १८ कट्यौकी गीतको सेलिब्रेट गरे
गायक नविन कुमार पौडेल बिगत एक दशक देखि गायनमा सक्रिय छन् । उनले आफ्नो नयाँ गीत १८ कट्यौकी कटिनौं...को एक मिलियन भ्युज पुरा गरेकोमा केक काटेर सञ्चारकर्मीसँग खुसी साटेका छन् । गायक नविनसँगै यो गीतका संगीतकार दीपक शर्मालगायत टिमले सञ्चारकर्मीसँग केक काटेर खुसी साटेको हो ।
आफ्नो एक मिलियन पुगेको यो पहिलो गीत भएकाले खुसी साटेको गायक नविनले बताएका छन् । नविनको यो गीत अहिले चर्चामा छ । टिकटकमा समेत निकै...














