गीतकार दिलिप योञ्जनको शब्द तथा रामकृष्णको स्वरमा “आफ्नै छायाँले” सार्वजनिक
काठमाण्डौं ।
गायक रामकृष्ण ढकालको स्वरमा रहेको “आफ्नै छायाँले” गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । गितकार दिलिप योन्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा रहेको गीतको अडियोलाई विन्दाबासिनी म्युजिक ले बजारमा ल्याएको थियो ।
गीतको अडियोलाई मिक्सिङ र मास्टरीङ किशोर थापाले गर्नु भएको छ । यस गीती संग्रहको आवरण डिजाईन भने अनिल स्थापित ले गर्नुभएको छ । “आफ्नै छायाँले”...