गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्बजनिक
गायक निर्मल दाहालको पागल बोलको गीत सार्बजनिक भएको छ । धिरज क्षेत्रिको शब्द तथा संगीत रहेको उक्त गित लाई पि गि प्रडक्सनका प्रमोद परियार ले संगीत सम्योजन गरेका हुन । गितलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गितको भिडियोमा दि मन्डला डान्स स्टुडियो का कलाकारहरु सुरज श्रेष्ठ , सुश्मिता के सि , सुसान्त महर्जन , सेमाङ बोस लगायतको अभिनय रहेको छ । रबिन बिक्रम कार्की र पेम्बा मोक्तानले छाँयाकन गरे...














