निराजनसँग पहिलो पटक म्युजिक भिडियोमा उपासना
काठमाडौं । “बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दै ग...









![मोडल अनिता गिरीको नयाँ गीत ‘साली भेना’ सार्वजनिक [भिडियाेसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2023/01/anita-pic-1-300x200.jpg)




