राजेन्द्र कोइरालाको रचना र सुगम पोखरेलको स्वरमा ‘म शब्द तिमि अर्थ ‘ सार्वजनिक
युवा गीतकार राजेन्द्र प्रसाद कोइरालाको नयाँ गीत 'म शब्द तिमि अर्थ ' सार्वजनिक भएको छ। लोकप्रिय गायक सुगम पोखरेलको सुमधुर स्वर र विकास चौधरीको संगीत रहेको गीतमा सन्जय हमालको एरेन्ज रहेको छ ।
मोडेल कमल सिंह र बिनु शाक्यको अभिनय रहेको गीतको भिडियोलाई गायक सुगम पोखरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।भिडियोमा आभेश बज्राचार्यको सिनेमाटो ग्राफी र माधब बेलबासेको सम्पादन रहेको छ ।
लामो समयदे...










![मोडल अनिता गिरीको नयाँ गीत ‘साली भेना’ सार्वजनिक [भिडियाेसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2023/01/anita-pic-1-300x200.jpg)



