विश्व कीर्तिमानी गीतकार डा. डीआरको नयाँ गीत सार्वजनिक
काठमाडौं ।
विश्व कीर्तिमानी गीतकार डा. डीआरको नयाँ गीत सार्वजनिक भएको छ । डा. उपाध्यायको बाबा सम्बन्धि लेखिएको मर्मस्पर्शी गीत ‘हो बाबा हो…’को लिरिकल भिडियो सार्वजनिक भएको हो ।
‘नौ महिनासम्म कोखमै बस्यो सन्तान आमाको
दुबैको भार उचाल्ने काँध थाकेन बाबाको
कर्तब्य बोक्दा कहिल्यै काँध थाकेन बाबाको
बाबालाई चिन्ता आमा र बच्चा परिवार साराको…’
यस्तै यस्तै भाव व्यक्त गरिएको गीतमा हरेक बाबाको स...














