शंकर थापा ‘स्माइल’को संगीतमा ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )
काठमाडौं । 'दिलको हरन' म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो 'ए प्लस' नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई २४ घण्टामा ५० हजार बढी दर्शकले हेरेका छन् भने सतप्रतिसत सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
चर्चित गायिका मेलिना राई र प्रतिभावान गायक हरि लिम्बुको युगल गायनमा रहेको यस गीतमा शब्द बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको रहेको छ । चर्चित गायक तथा संगीतकार शंकर थापा 'स्माइल'ले ...














