मिस स्टेट-१ सिजन-३ भव्यताको साथ् सम्पन्न
पुर्बाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा सनिबार सम्पन्न मिस स्टेट-१ सिजन-३ को उपाधी ८ जना प्रतिष्पर्धिलाई पछि पार्दै धरानकी श्वेता भुजेलले हात पारिन। उनले हिरो होन्डा कम्पनिको स्कुटर, क्राउन, बिबिएस र एयर होस्टेजको लागि पुर्ण छात्रबृत्ती र म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गरिन। मोरङ्की सनिना राईले फस्ट रनर अपको उपाधी सहित नगद ५० हजाए रुपैया नगद, क्राउन, बिबिएस र एयर होस्टेजको लागि ५० प्रत...














