. विजय राज भुर्तेल र रचना लामिछाने को प्रेम लिला
काठमाण्डौं । नेपाली परिवेश मा घतित घटना लाई समाबेश गर्दै मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको माध्यम बाट आफनो कहानी लाई देखाउन खोजिएको छ । नेपालीहरुको लगभग धेरै जस्तो घर मा यो घटना घटने गर्दछ र अझै पनि येस्तो घटना क्रम कम भएको छैन। गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’ गीतको भिडियो राजश्री ईन्टरटेण्टमेन्ट नेपालको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ । आपसमा श्री...














