रमेशलाई दोस्रो पटक रेडियोको उत्कृत गीतकार अवार्ड
रेडियो नेपालको ७१ औ बार्षिकोत्सवको अवसरमा २०७७ चैत्र १८ गते रेडियो नेपालको
प्रांगणमा आयोजीत आधुनिक सङ्गीत प्रतियोगितामा रमेशले उत्कृत स्थान हासिल गरेका
छन् । दर्शकहरुको बाक्लो उपस्थितिमा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा
देशभरिबाट छानिएका ३१ ओटा गीत-सङ्गीत मध्ये रमेश दहालको ‘ बाटाभरिका तगारा
छिचोल्न सकूँ’ बोलको शब्दले रमेशलाई दोस्रो पटक पनि उत्कृस्ट स्थान दिलाएको छ l चैत्र
११, १२, १३, र १५ ग...













