नवगायक दिपेश चापागाईको गीत ‘धेरै टाढा’ सार्वजनिक ( भिडियो )

नवगायक दिपेश चापागाईको गीत ‘धेरै टाढा’ सार्वजनिक  ( भिडियो )
नवगायक दिपेश चापागाई आफ्नो पहिलो सांगीतिक कोसेली 'धेरै टाढा' लिएर नेपाली सांगीतिक आकाशमा प्रवेश गरेका छन् ।भागिरथ दाहालको शब्द रचना र सुरेश राइको संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । अमेरिकाको रमणीय ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई जिनियस म्युजिकको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । लामो समदेखि अमेरिका निवासी गायक चापागाई पछिल्लो समय सांगीतिक कर्ममा पनि तल्लिन हुन थालेका ...

गीतकार सबिता पोखरेलको नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक(भिडियो सहित)

गीतकार सबिता पोखरेलको नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको शब्द पत्रकार सबिता पोखरेलले लेखेकी हुन् । यस गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् । पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको निर्देशन...

सज्जा र बलबहादुरको ‘के यस्तो माया बस्यो नि ‘सार्वजनिक(भिडियो)

सज्जा  र बलबहादुरको  ‘के यस्तो माया बस्यो नि ‘सार्वजनिक(भिडियो)
काठमाडौँ - चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन -३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत 'के यस्तो माया बस्यो नि ' सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा...

सज्जा चौलागाई र बलबहादुर राजबंशीको युगल स्वरमा ‘के यस्तो माया बस्यो नी ‘ सार्वजनिक ( भिडियो )

सज्जा चौलागाई र बलबहादुर राजबंशीको युगल स्वरमा ‘के यस्तो माया बस्यो नी ‘ सार्वजनिक ( भिडियो )
बहुमुखी प्रतिभाशाली ब्यतित्व हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको गीत 'के यस्तो माया बस्यो नि ' सार्वजनिक भएको छ । चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन -३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत 'के यस्तो माया बस्यो नि 'को भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोम...

भक्त प्रधान र रचना रिमालको स्वरमा ‘ओई मेरो परान’ रिलिज (भिडियो)

भक्त प्रधान र रचना रिमालको स्वरमा ‘ओई मेरो परान’ रिलिज (भिडियो)
काठमाडौँ - लोकप्रिय गायिका रचना रिमाल र गायक भक्त प्रधानको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ । गायक भक्त प्रधान र लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ। हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश उक्त गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत रहेको छ । ...

‘ह्याप्पी होली’ सार्वजनिक

‘ह्याप्पी होली’ सार्वजनिक
काठमाडौं -रंगको पर्व होली नजिकिदै जादा यससम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ । सारिकाले नै लेखेको शब्दमा योगेशको सङगीत तथा सम्योज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा गायक द्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामि...

लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको बाबा पाख्रिनको ‘कतारको पिलेन’ रिलिज ( भिडियो )

लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको बाबा पाख्रिनको  ‘कतारको पिलेन’ रिलिज   ( भिडियो )
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको कथामा तयार पारिएको 'कतारको पिलेन' भर्खरै सार्वजनिक भएको छ। बाबा पाख्रिनको दमदार आवाज रहेको यस गीतमा प्राश्ना शाक्यको पनि फिचरिङ रहेको छ। शब्द ,संगीत अनि संगीत संयोजन पनि बाबा पाख्रिनकै गीतको भिडियोमा लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको छ भने यसै भिडियोबाट प्रल्हाद चौलागाईंले अभिनय यात्रामा पाइला सारेका छन। उनी नयाँ भएपनि अभिनयमा कुनै कसर बाकी राखेका छैनन। निर्दे...

दिपा श्री र सुमित खड्काको स्वरमा ‘धनिया के होलि’ सार्बजनिक(भिडियो सहित)

दिपा श्री र सुमित खड्काको स्वरमा ‘धनिया के होलि’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय अभिनेत्री निर्माता तथा निर्देशक दिपा श्री निरौला र गायक सुमित खड्काको आवाजमा होलि बिसेष नयाँ गित 'धनिया के होलि' को म्युजिक भिडियो सार्बजनिक भएको छ। दिप नारायण राजबंसीको शब्द तथा निरज श्रेष्ठको संगीत रहेको गितको छायांकन छायाँकार हरि हुमागाईंको रहेको छ। शिशिर खातीको कोरियोग्राफी र निर्देशक दिपा श्री निरौलाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाइ बिपिन मल्लले सम्पादन गरेका छन...

लोकप्रिय गायिका मञ्जु पौडेलको पर्ब होली सार्बजनिक (भिडियो सहित)

लोकप्रिय गायिका मञ्जु पौडेलको पर्ब होली सार्बजनिक (भिडियो सहित)
काठमाडौं- लोकप्रिय गायिका तथा सञ्चालिका मञ्जु पौडेलले होली पर्वमा होली विषेश गीत बजारमा ल्याएकी छन् । नेपालीहरूको खुशीको पर्व होलीमा आफ्नै युट्युब च्यानलबाट मञ्जुले यो गीत सार्वजनिक गरेकी हुन् । लामो समयदेखि लोकसंगीत र उद्घोषण क्षेत्रमा क्रियाशिल मञ्जुले यसपटक नयाँ शैलीको होली गीत ल्याएकी हुन् । यससँगै लामो समयको अन्तरालपछि यस गीतमा उनकै छोरी स्नेहा अभिनयमा फर्किएकी छन् । अभिनयमा स्नेहालाई न...

भक्त र रचनाको स्वर सामबेश धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ रिलिज ( भिडियो )

भक्त  र रचनाको  स्वर सामबेश धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ रिलिज ( भिडियो )
गायक भक्त प्रधान र लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ। लोकप्रिय गायिका रचना रिमाल र गायक भक्त प्रधानको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ । हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश उक्त गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत रहेको छ । यो वेव फिल...