सचिन रौनियारको ‘कु कु कु’ युट्युव ट्रेडिङ्गको १० औ स्थानमा [भिडियो ]
चर्चित गायक सचिन रौनियारको 'कु कु कु' म्युजिक भिडियो युट्युव ट्रेडिङ्गको शिर्ष स्थानमा रहेको छ । द कार्टुन क्रु फिचर गीतको भिडियो यो समाचार तयार गर्दा सम्म १० औ स्थानमा रहेको छ । गीतमा प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत र फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ । कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी , कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्प...