गायिका राधिका हमालको आवाजमा”घरबेटी ” भिडियो सहित ।
काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा लोकप्रिय गायिका राधिका हमाल, बद्रि पंगेनी , गायिका जमुना राना र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ”घरबेटी ” गीतको भिडियो डिजिटल बजारमा आएको छ ।
विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ । डेरामा बस्ने आम नागरिकको पिडालाई गीतमा लयात्मक रुपमा प्रस्तुत गरिएको छ । लकडाउनको अवस्थामा भाडा तिर्न नसक्द...