धरान / धरानका नव गायक बिनोद मगरले आफ्नो पहिलो गीत “सँधैभरि ” म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।
। सेन्टि मेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द -संगीत रहेको छ। म्युजिक भिडियोमा कलाकारहरु मिसु याखा र कुमार भट्टराईको अभिनय रहेको छ। निकेन राईको निर्देशनमा बनेको भिडियोको सम्पादन तथा छायाँन्कन रबिन लिम्बुले गरेका छन्।
म्युजिक भिडियो लिंक :

तपाईको प्रतिक्रिया