हेम र जमुनाले ल्याए नाच्न आकी छु…
काठमाडौं, ९ साउन
काठे गीतमा आफ्नो छुट्टै परिचय बनाएका कलाकार गायक हेम श्रेष्ठले यतीबेला नयाँ तीज गीत दर्शक श्रोतामाझ ल्याएका छन् । नजिकिँदै गरेको हरितालिका तीज पर्वलाई लक्षित गरेर यसपटक उनले गायिका जुमना श्रीपालीसँग युगल गायनमा नयाँ तीज भाका ‘नाच्न आकी छु...’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियो युट्युवबाट रिलिज गरेका छन् ।
गत वर्ष आउ आउ काली नाचौंन...तीज गीत ल्याएका हेमका यस अघि रामेछा...














