किशोर खतिवडा अभिनित एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक

किशोर खतिवडा अभिनित एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकन गरिएको थियो । कोरोना रोगको त्रास सगैँ नेपाली जनताले भोगनु परेको एक तिर छ भने घरवेटी र भाडामा बस्ने ब्यक्तिको पिडा र ब्यथा बाट सिर्जना भएको समस्यालाई कसरी सरकारले सम्बोधन गर्न सक्दछ भन्...

समाजसेवा तथा गीत संगीतमा सक्रिय : सोमा खत्री (भिडियो अन्तवार्ता)

समाजसेवा तथा गीत संगीतमा सक्रिय : सोमा खत्री (भिडियो अन्तवार्ता)
काठमाण्डौ – समाजसेवाको क्षेत्रमा विगत लामो देखी सक्रिय महिला हुन सोमा खत्री । विषेशतः महिला हिंसाका विरुद्ध अभियान चलायर पिंडकलाई कानुनी कार्वाहीको दायरामा ल्याएर पिंडितको उद्धारमा सक्रिय खत्री यतिवेला समुन्नत महिला मञ्चको अध्यक्ष समेत रहेकी छिन् । समाज सेवाको साथ साथै खत्रीले गीत संगीतको क्षेत्रमा पनि आफुलाई क्रियशील बनाएकी छिन् । खासगरी उनले गाउने गीतहरु चेतनामुलक नै रहने गर्दछ । महिला हिंसा ...

कुनै रोग नभएकी कम उमेरकी ३२ बर्षिय महिलाको कोरोनाबाट मृत्यु, पोखरामा यस्तो भयो, यसरी गरियो अन्त्यष्टी (भिडियो)

कुनै रोग नभएकी कम उमेरकी ३२ बर्षिय महिलाको कोरोनाबाट मृत्यु, पोखरामा यस्तो भयो, यसरी गरियो अन्त्यष्टी (भिडियो)
पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१२ चापापानी की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । भदौ ७ गते कोरोना पुष्टि भई अस्पताल भर्ना हुनुभएकी उहाँको प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आइसीयुमा बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।उनको पोखरा ३२ मजुवाघाट...

पुष्प र एलिजाको ‘म सास बन्न पाए’

पुष्प र एलिजाको ‘म सास बन्न पाए’
काठमाडौं – गायक नरेश रेग्मीको आवाज रहेको गीत ‘म सास बन्न पाए’ सार्वजनिक गरिएको छ । उक्त गीत एनआर क्रियशन नामक युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा बसन्त सापकोटाले शब्द र संगीत सिर्जना गरेका छन् भने सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा कलाकार तथा मोडल पुष्प खड्का र एलिजा गौतमको अभिनय छ । श्रृङ्गारिक भावले ओतप्रोत गीतमा पुष्प र एलिजालाई रोमान्टिक मुडमा देख्न सक...

केकी र रीमाको उदाहरणीय मित्रता

केकी र रीमाको उदाहरणीय मित्रता
फिल्म क्षेत्रमा अभिनेत्रीहरुबीच खासै राम्रो मिल्ती भएको देखिन्न । देखिएका पनि धेरै लामो समय टिकेका छैनन् । तर, अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माबीचको मित्रता भने वर्षौंदेखि सुमधुर छ । उनीहरुको मित्रतालाई फिल्म क्षेत्रमा उदाहरणको रुपमा समेत लिने गरिन्छ । वास्तविक जीवनमा असल साथी रहेका उनीहरुबीच व्यावसायिक सहकार्य पनि हुँदै आएको छ । केकी र रीमाको फिल्म करिअरको सुरुवात एकै समयमा भएको...

रचना रिमालको नयाँ गीत “पहिलो पल्ट भेट हुँदा”मा पल र पुजा (भिडियो)

रचना रिमालको नयाँ गीत “पहिलो पल्ट भेट हुँदा”मा पल र पुजा (भिडियो)
नेपालगन्ज : पछिल्लो समयकी लोकप्रिय अनि व्यस्त गायिका रचना रिमालको आवाज रहेको नयाँ गीत रिलिज भएको छ। सार्वजनिक “पहिलो पल्ट भेट हुँदा” बोलको गीतमा रचनाका अलवा सरोज ओलीको सुमधुर आवाज रहेको छ। गीतमा दिनेश थपलियाको शब्द रहेको छ। त्यस्तै, चर्चित संगीतकार अर्जुन पोखरेलले गीतमा पृथक संगीत दिएका छन् । गीत एकदम मेलोडियस बनेको छ। गीतको अडियोसंगै भिडियो पनि उत्कृष्ट अनि आकर्षक बनेको छ। भिडियोमा नेपाली च...

अब विद्यालयमा चलचित्रको पढाई हुन्छः दयाराम दाहाल

अब विद्यालयमा चलचित्रको पढाई हुन्छः दयाराम दाहाल
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब विद्यालयमा चलचित्रको पढाई हुने बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष दाहालले भने–‘पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले हामीलाई भेट्न खोज्नुभएको रहेछ । त्यो अगाडि नै उहाँसम्म हामी पुग्यौं । यसपछि, नयाँ छलफल चलचित्र विकास बोर्डमा गर्ने भनेर म फर्किएँ । लकडाउनले गर्दा बैठक बस्न पाएको छैन । अब, सहज वातावरण भएपछि चलचित्र क्षेत्रका विभिन्न विद्...

नीताको प्रेमभाव

नीताको प्रेमभाव
नायिका नीता ढुंगाना नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ । नीता अब आफ्नै ब्यानरमा चलचित्र बनाएर अगाडि बढ्ने तयारीमा छिन् । यो समयमा नायिका नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा पनि खुबै छ । भलै, अनलाइनखबरसँगको कुराकानीमा यी दुइले प्रेमलाई अस्विकार गरिसकेका छन् । ज्योतिष अधिकारीले आफूहरु एउटा कामको सिलसिल...

ट्वाक्क टुक्क रिटर्न्स डिसहोमबाट पुन प्रसारण हुने

ट्वाक्क टुक्क रिटर्न्स डिसहोमबाट पुन प्रसारण हुने
काठमाडौँ - कमेडी दुनियामा कुनै समय सर्बाधिक लोकप्रिय कार्यक्रम ट्वाक्क टुक्क पुनः ट्वाक्क टुक्क रिटर्न्स को नामले आऊने भएको छ । दिनेश डिसीको निर्देशनमा २५ बर्षअघि नेपाली टेलिभिजनबाट दर्शकको चाहना र रोजाईको सर्बाधिक सफल त्यो बहुचर्चित टेलीसिरीयल ट्वाक्क टुक्क को नयॉ संस्करणमा स्वर्गीय केशव भट्टराई, लय संग्रौला, ऊत्तम केसी, दिनेश डिसी, शिवशंकर रिजाल, जोगीन्दर, सुरेन्द्र केसी मुलाकोसाग, गोपाल ढकाल छन...

अर्जुन थापाको “ कुस्ती खेलम “ भिडियो सहित ।

अर्जुन थापाको “ कुस्ती खेलम “ भिडियो सहित ।
काठमाण्डौँ । सम्झना डिजिटलको प्रस्तुतीमा मौलिक रोइला भाकामा आधारित“ कुस्ती खेलम “ गीतको भिडियो डिजिटल बजार सार्वजनिक भएको छ । गायक अर्जुन थापा, गायिका सम्झना पुन, भुमसरी पुनको आवाज सार्वजनिक गीतमा रहेको छ । बहुबिबाहको कारणबाट सिर्जना हुने विभिन्न अफटयारो अवस्थालाई गीतमा चित्रण गरिएको छ । अर्जुन थापाको शब्द तथा लय सिर्जनामा रहेको गीतमा छ । मौलिक ठट्यौली शब्दमा सिर्जनामा गरिएको गीतमा सौता ...