सुनिता दुलालको झटारो : गितार बोकेर गित गाउँदैमा तिज गित गाएँ भनेर नफुर्किनु (भिडियो)
काठमाडौ । गायिका सुनिता दुलालको नयाँ तिज गित बेसी मेलैमाले दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको छ । खुमन अधिकारीको समेत स्वर रहेको उक्त गितको भिडियोमा नायक दिलिप रायमाझी र नायिका नम्रता सापकोटाको अभिनय रहेकोले युट्युबमा समेत राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।
हरेक वर्ष २-३ वटा गित मात्र रिलिज गर्ने तर हरेक गितमा फरक र मौलिक स्वाद पस्कने कोशिष गर्ने गायिका सुनिता दुलालले यस वर्षको तिज गितमा समेत ध...













