परदेशीको माया समेटिएको मेनुकाको “ नौ डाँडा पारी ” भिडियो सहित
काठमान्डाँै । नेपाली गीत संगीतमा सक्रिय गायिका मेनुका राई को लोक आधुनिक गीत “ नौ डाँडा पारी ” बजारमा आएको छ ।परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।
अम्बर सुब्वा को शब्द सिर्जना , गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज समावेश भएको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीका विचको माया र ...













