” सडक डिभिजन तथा गाउपालिकाले उचित ध्यान नदिदा आफ्नै खर्चमा डोजर लगाएको र कहिले रात भर पनि बाटोमै बिताउनु परेको अवस्था ” गुल्मी सडक बिजोग (भिडियो सहित)
रिडि- रुद्रबेणी – वामी सडक अन्तर्गत पर्ने उल्लिखोला नजिकैको स्थानमा पटक – पटक सडक अवरुध्द हुने गरेकोछ। विशेष गरी वर्षायाम शुरुभए पछि मुल सडक बढिगाड खोलाले डुबाउने र सहायक सडकको अवस्था जिर्ण भएकोले सवारी तथा यात्रीले सास्ती भोग्नुपरेको हो।
सत्यवती गाउपालिका अध्यक्ष पारिश्वर ढकालका अनुसार मुल सडक अन्तर्गतको डुवानमा परेको खण्डको निर्माणको काम ठेकेदार तथा सडकडिभिजन कार्यालय, पाल्पाको सहि समन्वय...












