अयोग्य चिनी प्रकरणः दोषीलाई उन्मुक्ति दिँदै मन्त्रालय

अयोग्य चिनी प्रकरणः दोषीलाई उन्मुक्ति दिँदै मन्त्रालय
खान अयोग्य चिनी योग्य बनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई कारबाही गर्नुको साटो जोगाउने चलखेल सुरु भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारी नै विभागलाई कारबाहीको दायरामा ल्याउनुको साटो जोगाउन लागेका छन्। ‘खान अयोग्य’ चिनीलाई ‘योग्य’ बनाएको विषयमा छानबिन गर्न गठित समितिले विभागका प्रमुख डा। मतिना जोशी बैद्यमाथि कारबाही गर्न सिफारिस गरिसकेको अवस्थामा मन्त्रालयले जोशील...

रेखा थापाले भनिन्ः कि त कौरब बन कि त पाण्डव बन

रेखा थापाले भनिन्ः कि त कौरब बन कि त पाण्डव बन
पछिल्लो समयमा सामाजिक अभियन्ताको रुपमा परिचय बनाउदै गरेकी नायिका रेखा थापा देशमा भएका सामाजिक र राजनितिक घटनाबारे जानकार छिन् । राजनीतिमा समेत प्रवेश गरेकी रेखाले सामाजिक सञ्जालमार्फत राजनीति गर्नेलाई सुझाव दिएकी छिन् । आज रेखाले राजनिती गर्ने मानिस डराउन नहुने धारणा राखेकी छिन् । उनले नेताहरु खुल्ला रुपमा स्पष्ट बाटो हिड्न हिम्मत राख्नुपर्ने पनि बताइन् । जनताको मन जित्ने हिम्मत नगरेमा नेताले...

घरमा बस्नै मन लाग्दैन

घरमा बस्नै मन लाग्दैन
मेरो ड्याडीले आत्महत्याको प्रयास गर्नु भयो। कारण उहाँलाई परेको मानसिक तनाव नै हो। यसपछि मैले कलेज छाडेँ। यहाँ बस्न मन लागेन र युएसका लागि तयारी गरिरहेकी थिएँ तर भिसा रिजेक्ट भयो। यतातिर पढ्नै मन लागेन। त्यही पिर उहाँलाई प-यो। हिजोआज आफूलाई काम नलाग्ने भएको अनुभव हुन थालेको छ। अहिले १९ वर्षकी भएँ। म मेरो भविष्य राम्रो बनाउन चाहन्छु। कहिलेकाहीँ मेरो भविष्य देखेर मलाई एकदमै अत्यास लाग्छ। ड्याडी...

युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन

युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन
काठमाडौँ : युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन भएकी छिन। तरुण दलकी पुर्ब केन्द्रिय सदस्य युवा नेत्री सरस्वति शाह एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएकी नेत्रीको रुपमा नेपाली कांग्रेश भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीतिलाइ जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपरेकी छिन । पार्टी भित्रको कुनै पनि काम गर्न पछि नहट्ने संगठन निर्माण देखि नेतृत्वदायी भुम...

६३ जना सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ परे त ? विवरणसहित

६३ जना सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ परे त ? विवरणसहित
२२ असार, काठमाण्डौं । सरकारले ६३ जना सहसचिवको सरुवा गरेको छ । सरकारको संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रालयले ६३ जना सहसचिवको सरुवा गरेको जानकारी दिएको हो । वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाण्डौं बाहिर पठाउने नीति अनुसार मन्त्रालय उनीहरुलाई सातै प्रदेशका विभिन्न कार्यालयहरुमा खटाएको हो । यस्तो छ विवरण :

खेलकुद र युवा पत्रकारिता पुरस्कार प्रदान

खेलकुद र युवा पत्रकारिता पुरस्कार प्रदान
२२ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता र युवा पत्रकारिता पुरस्कार प्रदान गरेकाे छ । साेमबार मन्त्रालयमा गरिएको कार्यक्रममा खेलकुदतर्फ ४ र युवातर्फ ६ पत्रकारलाई सम्मान गरेकाे हाे । खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनेमा ध्रुब तुलाधर, राेशन राउत, केशव पाठक र लक्ष्मी कार्की रहेका छन् । यस्तै युवा पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनेमा खगेन्द्र अधिकारी,...

‘क्विक रेस्पोन्स टिम’ अवधारणलाई थप ‘एक्टिभ’ बनाउदै प्रदेश १ प्रहरी

‘क्विक रेस्पोन्स टिम’ अवधारणलाई थप ‘एक्टिभ’ बनाउदै प्रदेश १ प्रहरी
नेपाल प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ (क्युआरटी) प्रतिनिधिसभा निर्वाचन २०७४ को दौरानमा गृह मन्त्रालयले ल्याएको अवधारणा हो । निर्वाचनमा कुनैपनि घटना भए १० देखि २० मिनेटभित्र प्रहरी पुग्न सक्ने गरी गरी बनाइएको यो अवधारणलाई प्रहरीले देशभरका प्रहरी कार्यालयमा छुटै टिम निर्माण गरेको थियो । जसमा छिटो छरितो हुने गरी मोटरसाइकलमा हतियारधारी प्रहरी परिचालन गरिएको थियो । त्यस समय प्रहरीको लागी गृह मन्त...

साधना लघुवित्तको आईपिओमा २८ सय बढीको आवेदन रद्द, कतिले भरे शेयर ?

साधना लघुवित्तको आईपिओमा २८ सय बढीको आवेदन रद्द, कतिले भरे शेयर ?
साधना लघुवित्तले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ९ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा २ लाख ५९ हजार १ सय ५ आवेदकले ६४ लाख ३२ हजार ४ सय कित्ताको लागि आवेदन दिएका छन्। यो कम्पनीले माग गरेको भन्दा ९.७२ गुणा बढी हो । कुल आवेदक मध्ये आजसम्म २ हजार ८ सय २४ जनाको आवेदन रद्द भएको छ । कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुप...

असार २३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुने...

हामी छौं साथ -छ हातमा हात भन्दै आए शिव लामिछाने

हामी छौं साथ -छ हातमा हात भन्दै आए शिव लामिछाने
धरान / बिस्वब्यापी महामारी कोरोनाको आतंक पहिले भन्दा निक्कै कम भएपनि कोरोना संक्रमितहरु दिन प्रतिदिन बढी नै रहेको छ र लगभग चार महिनाको अवधिमा बिस्वकै अर्थतन्त्रमा निक्कै नै गिरावट आइसकेको छ I बिस्वलाई नै प्रभावमा पारेको यो प्रकोपले हाम्रो देश नेपाललाई नछुने कुरै भएन I भूकम्पले थालिएर बिस्तारै चल्बलाउदै गरेको यो अवस्थामा कोरोना प्रकोपले पुरै धरासायी भएको छ र यसको लागि हामी सबै नेपाली एक हुनु जरु...