गायिका माया नानुको आवाजमा “कोरोना भाइरसमा फसौला ” भिडियो सहित ।
काठमान्डौ – नेपाली मौलिक तिज गीतहरु मौलिकता बाट पर गइरहेको अवस्थामा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा प्रविण क्षेत्रीको पहिलो लोकदोहोरी तिज गीत “कोरोना भाइरसमा फसौला ” गीतको भिडियो बजारमा आएको छ ।गायक सुरज थापा र गायिका माया नानुको आवाज गीतमा रहेको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ । कोरोना भाइरसले पारेको प्रभावलाई गीतमा समेटिएको छ ।
प्रविण क्षेत्रको शब्द सिर्जना ...













