कपिलवस्तु का जिल्ला समाजवादी पार्टी का अध्यक्ष यादव द्वारा माक्स र साबुन वितरण
धीरज काेरीकपिलवस्तु , १६ चैतसमाजवादी पार्टी का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव द्वारा मायादेवी गाउपालिका काे वडा नं ३ बरगदवा मा १५० भन्दा बढी घरदुरी मा माक्स र साबुन वितरण गरिएकाे छ ।
काेराेना भाइरस (काेभिड -19) बाट बच्ना का लागि सचेतना र साबुन पानी बाट हात धुने , माक्स प्रयोग गर्ने , भिडभाड मा नजमने , सरकार काे निर्देशन पालना गर्ने कुरा हरु काे लागि हार्दिक अनुरोध अध्यक्ष शैलेन्द्र कु...













