गायक बिमल डाँगीले अमेरिकामा १ लाख को`रोना संक्रमित भएपछि भाबुक हुदै भने:बाचिएला झैँ छैन,बाचे फेरी भेटौला नेपालमै
यतिबेला अमेरिकामा सबै भन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा आफुलाई लेखाउन सफल भए संगै त्यहाँ रहेका नेपाली कलाकारहरुमा पनि मन झस्किन थालेको छ।धेरै दोहोरी कलाकर देखि चलचित्रका कलाकारहरु सम्म अमेरिकामा छन।कामकै सिलशिलामा अमेरिका पुगेका एक लोकप्रिय गायक बिमल डाँगीले पनि एक भिडियो संदेश पठाउदै अमेरिकामा बाच्न मुस्किल भएको बताउछन।
किनेको सबै सामान सकिदै गएको र अब बाच्ने आधार पनि हट्दै गएको भन...













