‘कलाकारको मायाले दर्शक दुई दिन हल आउलान, बाँकी त चलचित्रमा भर पर्छ’
काठमाडौं। लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले कलाकार भनेर दर्शक हलमा आउने २ दिन मात्र भएको प्रतिक्रिया दिएका छन्।
उनले चलचित्र चल्न चलचित्र नै राम्रो हुनुपर्ने बताएका हुन्। उनी भन्छन्, ‘कलाकारलाई माया गरेर दर्शक २ दिनसम्म हल आउलान्, त्यसपछि दर्शक तान्न चलचित्र नै राम्रो हुनुपर्छ।’
सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को विशेष शोमा पुग...














