बलियुड अभिनेता राजकुमार खलनायक बन्न चाहादैन्न
एजेन्सीको सहयोगमा ।
बलियुड अभिनेता राजकुमार राव इंडस्ट्रिमा भेराइटी रोल प्ले गर्ने कलाकारको रुपमा चिनिन्छन् । तर अहिले उनी हरेक कदम फ्यानको चाहान अनुसार चाल्ने जिकिर गरेका छन् । यसको पछाडिको कारण चलचित्र “स्त्री” पछि रिलीज भएको उनको ६ वटा फिल्मलाई दर्शकले खासै नरुचाउनु रहेको छ । आफ्नो क्रेज दर्शकमा घटेपछि सुन्नमा आएको छ । उनले राजकुमार संतोषीको आउने फिल्म “गांधी बर्सेस गोडसे”मा काम गर्न नसक्ने बत...












