सिने चलचित्र भित्रको कथा समेटदै बन्यो “मेरो दिल छ पोखरामा“ ।

सिने चलचित्र भित्रको कथा समेटदै बन्यो “मेरो दिल छ पोखरामा“ ।
काठमान्डाँै , कात्र्तिक १२ बिजि बर्मा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“को अहिले पोष्ट प्रोडक्सन भैरहेको निमार्ण पक्षले बताएको छ । कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र “मेरो दिल छ पोखरामा“ मा युवा युवती विचको प्रेम र रोमान्सलाई समेटेर चलचित्र बनाएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।   “मेरो दिल छ पोखरा...

पैसा नजोगिएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपायlपैसा नजोगिएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

पैसा नजोगिएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपायlपैसा नजोगिएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपाय
एजेन्सी । कतिपय मानिस चाहेर पनि कर्जाबाट मुक्ति पाउँदैनन् । भएको सम्पत्ति अनुसार खर्च बढी हुदा“ वा दैनिक खर्चलाई ब्यवस्थापन गर्न नसक्दा कर्जा लिनुपर्ने अवस्था आउने गर्दछ । कमाए पनि पैसा नै नजोगिने समस्याका कारण चिन्तित हुनुहुन्छ होला ? यस्ता समस्याका कारण धेरै पीडित भएका हुन्छन् तर यसको समाधान पनि छ । धर्मशास्त्रका अनुसार राशी अनुसार यसलाई समाधान गर्न सकिन्छ ।मेष राशी कर्जाबाट मुक्ति पाउनका लागी म...

आफ्नै देशबाट असुरक्षित भएपछि शरण माग्दै इरानी सुन्दरी

आफ्नै देशबाट असुरक्षित भएपछि शरण माग्दै इरानी सुन्दरी
एजेन्सी । इरानको राष्ट्रिय स्तरको प्रतियोगिताकी विजेतालाई आफ्नै t खतरा भएको छ । इरानकी सुन्दरी बहरे जार बहरीले इरान फर्किएमा आफ्नो हत्या हुनसक्ने भन्दै फिलिपिन्समै शरण मागेकी छिन् । उनी विरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएपछि दुई सातादेखि मनिला विमानस्थलको अध्यायगमनकै नियन्त्रणमा छिन् । ‘इन्टरकन्टिनेन्टल’ प्रतियोगितामा भाग लिएर फर्किने क्रममा उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । अघिल्लो वर्ष ...

विराज भट्टको फिल्म ‘साङ्लो’ को किन छैन चचा‌

विराज भट्टको फिल्म ‘साङ्लो’ को किन छैन चचा‌
काठमाडौं – अभिनेता विराज भट्ट गत दुई वर्षदेखि फिल्म ‘साङ्लो’ को निर्माणमा जुटेका छन् । कुनै जमानामा एकपछि अर्को गर्दै नेपाली फिल्म दिएका भट्टले पछिल्लो समय हिट फिल्म दिन सकेका छैनन् । त्यसैले उनले यो फिल्म थप स्तरीय बनाउने प्रयास पनि गरेका छन् । कतिपय फिल्मकर्मी भन्छन्, ‘विराज भट्टले फिल्म क्षेत्रमा नै निरन्तरता दिएको भए उनी अहिले पनि चर्चामै रहन्थे, चल्दाचल्दै यो क्षेत्र छोडे ।’ भट्टले नेपाली...

बिहे मेरो लेखान्तमै रहेनछ :दीपाश्री निरौला

बिहे मेरो लेखान्तमै रहेनछ :दीपाश्री निरौला
नेपालमा महिला फिल्ममेकर नगन्य छन् । तर एउटा संयोग के भइदिएको छ भने नेपाली फिल्म इतिहासमा व्यावसायिक रेकर्ड राख्ने छक्का–पञ्जा सिरिजको निर्देशक महिला हुन् दीपाश्री निरौला । उनी निर्देशित तेस्रो फिल्म छक्का–पञ्जा ३ ले प्रदर्शनको १२ औं दिनमा १६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माताको दाबी छ ! तीन फिल्मको सफलताको जस निर्देशकका रूपमा कति लिनुहुन्छ फिल्मलाई अब्बल बनाउने पहिलो तत्त्व पटकथा हो । कथालाई...

१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु

१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु
सोलुखुम्बु – जिल्लाको तल्लो क्षेत्रमा पनि पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष सन् २०२० लक्षित ‘सोलुखुम्बुु ट्रेल रेस’ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ। रेसको औपचारिक उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले गरेका हुन। आयोजक संस्था ‘दी स्मल वल्र्ड’का अध्यक्ष कर्मा शेर्पाका अनुसार सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधार शिविर पुगेर पुनःतल्लो क...

यी थिए सन्नी लियोनीका ५ खास फिल्म

यी थिए सन्नी लियोनीका ५ खास फिल्म
सन्नी लियोनी मनोरञ्जन जगतमा सबैभन्दा बढी खोजी गरिने भारतीय अभिनेत्रीमा पर्छिन् । पूर्व पोर्नस्टार सन्नीले बलिउडमा आफूलाई स्थापित गरिसकेकी छिन् । तर उनका फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउँदैनन् । उनले एक नेपाली फिल्मको गीतमा समेत आइटम नृत्य गरेकी छिन् । सन्नीलाई कैयन् आरोप आउँछन्, तर ती आरोपलाई उनले खासै वास्ता गर्दिनन् । बरु निरन्तर काम गरिरहन्छिन् । यसलाई कतिपयले सन्नी लियोनीको खुबीका रुपम...

वर्षाले पशुपतिमा खाएको कसम तोडेर नयाँ केटासाथी रोजेपछि..

वर्षाले पशुपतिमा खाएको कसम तोडेर नयाँ केटासाथी रोजेपछि..
काठमाडौं । नायिका वर्षा शिवाकोटीका लागि घरबार नै छाडेका एक जना निर्देशक घर न घाटका भएका छन् । मिलन चाम्स राईले वर्षा शिवाकोटीका लागि के मात्र गरेनन् । नायिका प्रधान चलचित्र बनाएर वर्षालाई नायिका बनाए । यूरोपमा हुने हरेक कार्यक्रममा लिएर गए । मिलनले वर्षालाई त्यो हदसम्म प्राथमिकतामा त राखे तर आपत परेपछि वर्षा मिलनबाट बिछोडिइन् । समस्यामा परेका मिलन अहिले तनावमा छन् भने वर्षा अमेरिकामा नयाँ केटा साथ...

रबीना टन्डनको थियो बिहे अघि नै दुई ‘छोरी’

रबीना टन्डनको थियो बिहे अघि नै दुई ‘छोरी’
एजेन्सी । बलिउडमा एक युग थियो, रवीना टन्डनको । अनिल कपुर, अक्षय कुमार अनि सुनिल सेट्टीसँगको जोडी एकताका खुब हिट थियो हिन्दी सिने जगतमा । बलिउडमा रवीनाको उपस्थिति अहिले अलि कम भएको छ । यद्यपि टेलिभीजन कार्यक्रम अनि विज्ञापनहरुमा रवीनालाई अझैं पनि देख्न सकिन्छ । १९७४ अक्टोबर २६ मा उनी जन्मिएकी हुन् । उनलाई घरमा ‘मुनमुन’ भनेर बोलाउँछन् । यो नाम उनका मामा म्याकमोहनले राखिदिएका हुन् । तर, पिता रवी र आम...

राजेश हमालको भाइटिका

राजेश हमालको भाइटिका
काठमाडौं, १२ कात्तिक । महानायक राजेश हमालले आफ्नी दिदीको हातबाट आज टिका ग्रहण गरेका छन् । उनले टिका ग्रहणलगत्तै भाइ राकेश र दिदीसहितका तस्विरहरु आफ्नो फेशबुकमार्फत सार्वजनिक गरेका छन् ।