कटरिनाजस्तै देखिने को हुन् यी युवती ?

कटरिनाजस्तै देखिने को हुन् यी युवती ?
एउटा मान्छे हुबहु अर्कोजस्तो हुन सक्दैन । जुम्ल्याहाको समेत हुबहु अनुहार मिल्दैन । तर, भारतमा भने एक जना युवती यति बेला सामाजिक सञ्जालमा भाइरल छिन्, जसको अनुहार बलिउड अभिनेत्री कटरिना कैफसँग हुबहु मिलेको भन्दै चर्चा गरिएको छ । ती युवती हुन्- अलिना राय । उनको अनुहार कटरिनासँग मिल्दोजुल्दो देखिन्छ । कटरिनासँग अनुहार मिलेकै कारण यति बेला उनी सामाजिक सञ्जालमा भाइरल छिन् । इन्स्टाग्राममा उनका फलोअर...

‘पाहुनाको अगाडि नाँच्दा-नाँच्दै नृत्यकार भएछु’

‘पाहुनाको अगाडि नाँच्दा-नाँच्दै नृत्यकार भएछु’
‘घरमा पाहुना आउनुहुन्थ्यो। उहाँहरूको अगाडि म नाँचेर देखाउँथे। मेरो नृत्यले पुरस्कार स्वरुप केही रुपैयाँ पाउथ्यो,’ नृत्यकार रेशम नेपकिङ्गले आफ्नो विगत सम्झिए। वीरेन्द्रनगर–१० मा रहेको कोपिला माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए उनी। घरमा क्यासेट प्लेअर थियो। पाहुना आउँदा क्यासेट प्लेअर प्रायः घन्किन्थ्यो। अनि सुरु हुन्थ्यो रेशमको नृत्य। पाहुनाले उनको नृत्यलाई प्रोत्साहन गर्थे। प्रायः ‘...

मामाबाट चार हजार दक्षिणा पाउँदा मख्खै भएकी थिएँ : साम्राज्ञी

मामाबाट चार हजार दक्षिणा पाउँदा मख्खै भएकी थिएँ : साम्राज्ञी
पछिल्लो समयकी व्यस्त नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह। युवा पुस्तामाझ रुचाइएकी साम्राज्ञीको अभिनय रहेको फिल्म ‘रातो टीका निधारमा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्मले दसैंंकै माहोल र महिला सशक्तिकरणको कथा बोल्छ। दसैंसम्बद्ध फिल्ममा अभिनय गरेकी साम्राज्ञीका दसैं किस्सा के–के छन् त? बाल्यकाल, दसैं योजना र दसैं किस्सा उनी कसरी सम्झन्छिन्? यिनै विषयमा रहेर साम्राज्ञीले नेपालन्युजसँग...

क्यामेरामा रेकर्ड भएको लाइभ मृत्यु

क्यामेरामा रेकर्ड भएको लाइभ मृत्यु
भनिन्छ जीवन एक रंगमञ्च हो र हामी सबै कलाकार अनि यसको निर्देशन माथिबाटै हुन्छ । गुजरातबाट राजस्थानको माउन्ट आबू घुम्न पुगेका जगदीशको जीवनमा यो भनाइले मेल खाएको छ । साथिहरुसँग हाँस्दै रमाउँदै गरेका जगदीशले केही क्षणमै सबैलाई अलबिदा गरे र उनको यो अन्तिम पल मोबाइल क्यामेरामा कैद भएको छ । ‘हामी सूरतबाट ६ जोडी अम्बाजी दर्शन गर्दै आबू आएका थियौँ । यहाँ हामीसँग घुम्नका लागि दुई दिनको समय थिय...

प्रदिप खड्का र अनमोल केसिको यस्तो छ दशै तयारी

प्रदिप खड्का र अनमोल केसिको यस्तो छ दशै तयारी
अभिनेता अनमोल केसीको यो वर्षको दसैं परिवारसँगै बित्नेछ । अहिले उनी नयाँ चलचित्र धुपौरेको तयारीमा व्यस्त छन् । यो फिल्मको छायांकन कात्तिकबाट सुरु हुँदै छ । अनमोलका अनुसार उनको दसैं हजुरबुबा, बुबा तथा आफन्त मान्यजनको हातबाट टीका र आशिष् लिएर एवं परिवारसँग जमघट गरेर बित्नेछ । उनी दसैंमा पनि चलचित्र धुपौरेको स्क्रिप्ट रिडिङ तथा अन्य तयारीमा बित्नेछ । दसैंमा आफन्तसँगै जमघटसँगै धुपौरेको तयारीलाई पनि ...

जीप लाइनमै प्रियंका–आयूष्मानको ‘चुम्माचाटी’

जीप लाइनमै प्रियंका–आयूष्मानको ‘चुम्माचाटी’
निः सन्देह प्रियंका कार्की गसिपमा रमाउने नायिका हुन् । त्यो गसिप सकारात्मक होस वा नकारात्मक भन्ने कुरा उनका लागि गौण छन् । त्यसैले त केही दिन चर्चा सेलायो भने उनी आफैंले खुराक दिने गर्छिन् । प्रियंकाले हालै इस्टामा आफ्ना प्रेमी आयूष्मान देशराजसँगको ‘डिप किस’ गरेको तस्वीर पोष्ट गरिन् । धुलिखेल जीप लाइनमा चढ्दा उनीहरुले एकअर्कालाई चुम्बन गरेर सेल्फीस्टिकको मद्दतले तस्वीर खिचेका थियो । यो तस्वीरमा...

एकताको कमेडी फिल्ममा दिशा

एकताको कमेडी फिल्ममा दिशा
बलिउडमा नायिका दिशा पटानीको सुन्दरताको चर्चा खुबै हुन्छ । उनै दिशा पछिल्लो रिलिज ‘भारत’को सफलताले पनि उत्साहित छिन् । तर, यो चलचित्रमा उनको भूमिका धेरै काटिएको भन्ने चर्चा पनि चलेको छ । दिशा नयाँ चलचित्र ‘मलंग’का लागि पक्का भैसकेकी छिन् । भारतीय मिडियाका अनुसार, दिशाले निर्मात्री एकता कपुरको चलचित्रमा काम गर्ने पनि पक्का भएको छ । एकता, जसले निर्माण गरेको चलचित्र ‘ड्रिम गल’ बक्स अफिसमा हिट भएको ...

भान्छामा छिर्न अल्छी मान्छिन् स्वस्तिमा, ऋचालाई भ्याइनभ्याई

भान्छामा छिर्न अल्छी मान्छिन् स्वस्तिमा, ऋचालाई भ्याइनभ्याई
नायिका वर्षा सिवाकोटीलाई दशैंको समयमा भान्छामा निकै खटिनु पर्ने हुन्छ । पकाउन भन्दा पनि काट्ने र पखाल्ने काममा उनको व्यस्तता रहन्छ । वर्षा भन्छिन्–‘पकाउनमा मेरो आमा उत्कृष्ट हुनुहुन्छ । जो कोहीले पनि उहाँले पकाएको खान खोज्नुहुन्छ । त्यसैले पनि पकाउने काम मम्मीकै हुन्छ । हामी भने तरकारी काट्ने र भाडा पखाल्ने काममा बढी व्यस्त हुन्छौ ।’ वर्षालाई दशैंमा सबैभन्दा मिठो लाग्ने परिकार भनेको खसीको पक्क...

आफ्नो लागि आलिशान बंगला किन्‍न चाहन्छन् प्रियंका

आफ्नो लागि आलिशान बंगला किन्‍न चाहन्छन् प्रियंका
यतिबेला प्रियंका चोपडा निकै खुशी छिन्। उनी अभिनित राष्ट्रीय पुरस्कार विजेता कलाकारको पछिल्लो हिन्दी फिल्म 'जय गंगाजल' २०१६ मा रिलिज भएको थियो। त्यस यता उनी हिन्दी फिल्ममा देखिएकी थिइनन्। त्यसपछि उनी 'क्‍वान्टिको' का साथ हलिउडमा काम गर्न थालेकी थिइन्। २०१७ मा पहिलो पटक उनी अभिनित हलिउड फिल्म 'बेवोच' आयो। त्यसपछि उनले 'ए किड लाइक जेक' र 'इजनट इट रोमान्टिक?' मा काम गरिन्। प्रियंका अभिनित फिल्म ...

यौनको पक्षमा

यौनको पक्षमा
काठमाडौँ — बलिउड अभिनेत्री कंगना रनावत सनसनीपूर्ण अभिव्यक्ति दिनमा माहिर मानिन्छिन् । कहिले आफ्नै सहकर्मीमाथि मौखिक हमलामा उत्रिन्छिन् भने कहिले विवादास्पद विषयमा उत्तेजक भनाइ दिएर । त्यसैले पनि बलिउडमा उनको छवि लडाकु स्वभावको छ । हत्तपत्त कोही पनि कंगनासँग सवालजवाफमा उत्रन चाहन्नन् । यतिबेला पनि कंगनाले सेक्सको मामिलामा उदारतापूर्ण अभिव्यक्ति दिएकी छन् । उनले हरेक अभिभावकले आफ्ना सन्तानलाई यौ...