क्यान्सरले ग्रासीत लिला परियारलाई भेट्दा रोकीएनन् आ“सु, अमेरीकाबाट धुर्वको सहयोग (भिडियो)
पाठेघरको क्यान्सरसंग संघर्ष गर्दै आएकै हेमजाकी लिला परियारलाई हेमजाका स्थानीय हाल अमेरीका रहेका धुर्व कुँवरबाट आर्थिक सहयोग भएको छ ।
कुँवरले रु. १५ हजार रुपैया सहयोग गरेका हुन् । लिला र धुर्व कुनै समय एउटै कक्षाबा बिद्यार्थी भएको र लिलाको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकाले सहयोग गरेको अमेरीकाबाट बताएका छन् । उनले लिलाको उपचारका लागी अरु साथीहरुसंग पनि सहयोग मागेका छन् । यता लिलाको उपचारमा हाल स...














