अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने

अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
मेलबर्न, १८ पुस । यस दशकको अन्त्यसम्ममा विभिन्न देशहरू र निजी कम्पनीहरूले चन्द्रमाको सतहमा उत्खनन गर्ने देखिएकाे छ ।     नासाको अर्ब डलरको 'आर्टेमिस' कार्यक्रम चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पठाउने मात्र होइन, यो पनि खानी सञ्चालनको लागि बाटो बनाउने बारे हो।  हाल, अन्तरिक्ष अन्वेषणका लागि सबै सामग्रीहरू पृथ्वीबाट पठाइन्छ, पानी र इन्धन जस्ता आवश्यक वस्तुहरू अत्यन्त महँगो बनाउँदै। चन्द्...

बाल गायक सचिन परियारको निधन

बाल गायक सचिन परियारको निधन
काठमाडौं, १८ पुस । बाल गायक सचिन परियारको निधन भएको छ ।    महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान १०ः०० बजे निधन भएको हो ।  लामो समय देखी बिरामी रहेका उनको अचानक स्वास्थ्यमा समस्या आएपछि गता साता उनी अस्पताल भर्ना भएका थिए । केही वर्षअघि सामाजिक सञ्जालमार्फत चर्चामा आएका सचिनका आधा दर्जन लोकगीत करोड क्लबमा पुगे...

गौशलाको होटलमा मृत अवस्थामा भेटिइन युवती, शब शिक्षण अस्पतालमा

गौशलाको होटलमा मृत अवस्थामा भेटिइन युवती, शब शिक्षण अस्पतालमा
काठमाडौं, १८ पुस । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन ।   युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडी बढाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी गत १६ पुसमा सो होटलमा बस्न पुगेकी थिइन ।   हाल उनको शव पोष्टमार्टमका लागी त्रिवि ...

धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा मेयर कोइरालाको जोड

धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा मेयर कोइरालाको जोड
विराटनगर ÷ विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा झा...

गायक तथा सर्जक मिलन पुनको ‘तोरि पयालै’ पन्चेबाजाको गीत सार्वजिनक

गायक तथा सर्जक मिलन पुनको ‘तोरि पयालै’ पन्चेबाजाको गीत सार्वजिनक
गायक तथा सर्जक मिलन पुनको 'तोरि पयालै' पन्चेबाजाको गीत सार्वजिनक भएको छ। गीतमा शब्द तथा संगीत मिलन पुनकै रहेको छ। मिलनलाई गायिका देवि घर्ती मगरले साथ दिएकी छन्। मिलन बागलुङको जैमिनि नगरपालिका वडा नं. ८ छिस्तीका कुशल सर्जक हुन्। उक्त गितको भिडियोमा ओबि रायमाझी र सन्चिता बुलाखेले अभिनय गरेका छन्।गीतलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकि छन् भने दुर्गा पौडेलको छायांकन र नविन घर्ती मगरको...

इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लियो
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३–१ ले हराएको हो । जीतसँगै आर्सनल १९ खेलमा ३९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड समान १९ खेलमा २४ अङ्कसहित बाह्रौं स्थानमा छ । अङ्कतालिकामा १८ खेलमा ४५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको नटिङ्घम फरेस्टको १९ खेलमा ३७ अङ्क रहेको छ ।

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै
काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै छ । पहिलो सेटमा त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल भारतबीच खेल हुनेछ । यस्तै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो तथा एपीएफ र गल्कोट भलिबल क्लबबीच तेस्रो खेल हुनेछ । यसअघि हिजोको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक मदन भण्डारी स्पाेर्ट्स एकेडेमीलाई हराएर विजयी शुरुवात गरेको छ । पुलिसले अब...

डाक्नेश्वरीका वडाध्यक्षमाथि बलात्कारपछि दिदीको हत्या कसुरमा मुद्दा

डाक्नेश्वरीका वडाध्यक्षमाथि बलात्कारपछि दिदीको हत्या कसुरमा मुद्दा
राजविराज– १६ मंसिरमा सम्पन्न उपनिर्वाचनमार्फत वडाध्यक्षमा निर्वाचित भएपछि सपथ ग्रहण समारोहबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्धको मुद्दा अदालतमा पुगेको छ। प्रहरीको अनुशन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३ वर्ष पुरानो घट्नामा वडाध्यक्ष साहसहित ७ जना विरुद्ध मंगलबार मुद्दा दायर गरेको हो। साहविरुद्ध जबरजस्ती करणीपछि हत्या गरेको र अपह...

पौष १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

पौष १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने...

तृप्ति खड्का गुरुङको संगीत र हरि उप्रेतीको शब्द रचनामा ‘तिम्रो झझल्को’ बजारमा (भिडियो सहित)

तृप्ति खड्का गुरुङको संगीत र हरि उप्रेतीको शब्द रचनामा ‘तिम्रो झझल्को’ बजारमा (भिडियो सहित)
काठमाडौं ।  गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वरमा ‘तिम्रो झझल्को’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । गीतमा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर रहेको छ । राजेन्द्र श्रेष्ठको संगीत संयोजनले सजिएको गीतलाई मिक्सिङ र मास्टरिङ भने नरेश पाण्डेले गरेका छन् । सारेगम स्टुडियो, सामाखुसीमा रेकर्ड भएको उक्त गीतको भिडियोमा विजय गुरुङ र नेहा ...